काठमाडौं । विश्वप्रख्यात मार्सल आर्ट्स च्याम्पियन तथा सन् १९८० को दशकका चर्चित एक्सन फिल्म नायक चक नोरिसको ८६ वर्षको उमेरमा निधन भएको छ। नोरिसको परिवारले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत एक विज्ञप्ति...