शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी

बैतडी । जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ । पुराना स्वास्थ्य सामग्री राखिएको गोदाममा आज दिउँसो करिब ३ः ३० बजे आगलागी भएको हो । नजिकै रहेको फोहर जलाउन बालेको...