सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरमस्थित फुलकाही चौरीमा 'लोखरम–फुलकाही सौर्य सिँचाइ आयोजना'को शिलान्यास गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र छिन्नमस्ता गाउँपालिकाको करिब १ करोड १० लाख रुपैयाँ संयुक्त लगानीमा...