शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रामपुरमा त्रिविको इञ्जिनीयरिङ पढाइ शुरु

चितवन– त्रिभूवन विश्वविद्यालयअन्तर्गत चितवन इञ्जिनीयरिङ क्याम्पस रामपुरमा पठनपाठन शुरु भएको छ । पहिलो वर्ष स्नातक तहमा आर्किटेक्चर कार्यक्रमको पढाइ शुरु भएको हो ।  क्याम्पस प्रमुख सुदीप शर्मा पौडेलका अनुसार...