शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

३३ वटा निर्माण कम्पनीको इजाजत पत्र खारेज (सूचीसहित)

काठमाडौँ । सरकारले ३३ वटा निर्माण कम्पनीको इजाजत पत्र खारेज गरेको छ । पटक पटक नवीकरण गर्न दिएको निर्देशनलाई अवज्ञा गरेपछि यी कम्पनीहरूको इजाजत पत्र खारेज गरेको हो ।  ...