आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भारतमा विवादास्पद नागरिकता विधेयक स्वीकृत, विपक्षीको विरोध

नयाँदिल्ली । भारतीय संघीय मन्त्रिपरिषदले बुधबार नागरिकता (संशोधन) विधेयक स्वीकृत गरेको छ । यस विधेयकमा पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैर–मुस्लिम नागरिकलाई नागरिकता दिने प्रावधान समेटिएको छ ।  प्रस्ताविक विधेयकमा...