शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पच्चिस जिल्ला अनुगमनमा तीन निरीक्षक

बाँके । औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखामा पर्याप्त जनशक्ति नहुँदा प्रभावकारीरूपमा अनुगमन हुनसकेको छैन । जनशक्तिको अभावमा वजारमा कम गुणस्तर, म्याद सकिएका , विभागमा दर्ता नभएका र चिकित्सक प्रमाणपत्रबिना बिक्री...