शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम निस्क्रिय गरियो

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा अवस्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम आज बिहान निस्क्रिय गरिएको छ । आइतबार साँझ वन कार्यालयको हाताभित्र पार्किङ गरी राखिएको चारपाङ्ग्रे गाडीमुनि...