बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

तासमेनियाको आकासमा पनि ‘रातो र चन्द्रसूर्जे’

अष्ट्रेलिया । दर्शकले भरिएको तासमान हलभित्र जतिबेला ‘रातो र चन्द्रसूर्जे’ गीतको आवाजसँगै जताततै उफ्रिरहेका शरीरहरु देखिन सुरु भएका थिए । त्यतिबेलै हल बाहिर आकाशमा पनि अष्ट्रेलियाको झण्डासँगै नेपालको विशाल झण्डा...