बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा-काँग्रेस संयुक्त बैठकः सङ्क्रमणकालीन न्यायका बाँकी काम चाँडो टुङ्गयाउने सहमति

काठमाडौं-सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल नेपाली काङ्ग्रेसबीच शान्ति प्रक्रियाको सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम छिटोभन्दा छिटो पूरा गर्नेमा सहमति भएको छ । आज प्रधानमन्त्रीमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा...