बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यो बन्नेछ संसारको सबैभन्दा नयाँ देश, २० हजारको मृत्युपछि पायो स्वतन्त्रता

विश्वको मानचित्रमा अर्को एउटा देश देखिने भएको छ । करिब एक दशकदेखि जारी हिंसा समाप्त हुने स्थितीमा पुगेको पपुआ न्यू गिनीको एउटा प्रान्त बोगेनविल अब देशको रुपमा घोषित हुने भएको...