शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सम्पन्न हुँदै त्रिपुरेश्वर–नागढुङ्गा सडक

काठमाडौं । काठमाडौँ उपत्यकामा चार वर्ष पहिले विस्तार शुरु भएका सडकमध्ये त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । सडकमा आवश्यक पूर्वाधार निर्माण र एक तहको कालोपत्र सकिएकाले अहिले...