बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी जलविद्युत् तेस्रो आयोजनाले आगामी दशैँअघिबाटै १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ ।  मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन सो आयोजनाबाट १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको...