केन्द्रीय संस्करण

गोपाल सिग्देल

५० बोट स्याउको आम्दानी ५ लाख access_timeजेठ १५, २०७४

हिमालपारिका जिल्ला भनेर चिनिएको मुस्ताङलाई स्याउको राजधानी मानिन्छ । मुस्ताङलाई स्याउको राजधानी बनाउने भूमिका कृषिविद् मदन राईले निर्वाह गरेका हुन् भन्न स्थानीय किसान कत्ति पनि हिच्किचाउँदैनन् । स्थानीय किसानले त्यसो भनिदिँदा कृषिविद् राई आफू सफल भएको ठान्छन् । रासायि...

राष्ट्रिय बाणिज्य बैंकको नाफा बढ्यो, २ अर्ब ७ करोड कमायो access_timeजेठ १४, २०७४

राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधीमा २ अर्ब ७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधीको तुलनामा २८ प्रतिशतले बढी हो ।  बैंकले गत आवको ९ महिना अवधीमा एक अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको थियो । यो आवको ९ मह...

‘कोबेल्कोको एसके २२० एक्सडीएलसी’ एक्स्क्याभेटर नेपालमा access_timeजेठ १४, २०७४

नविनतम प्रविधियुक्त जापानी प्रविधिमा निर्मित २१ टन क्षमताको ‘कोबेल्को एसके २२० एक्सडी’ मेडेलको एक्स्क्याभेटर नेपालमा पहिलो पटक ल्याइएको छ । विश्व प्रसिद्ध कोबेल्को ब्राण्ड एक्स्क्याभेटरका अधिकृत आयात कर्ता पूजा कन्स्ट्रक्सन नेपालले उपलब्ध गराएको हो । राजधानीको सो...

धितोपत्र नियमावली संसोधन access_timeजेठ १४, २०७४

धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता नियमावली), २०६४ संशोधन भएको छ । सरकारको स्वीकृतीमा धितोपत्र दलाल व्यवसायीको पूँजी, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन लगायतका विषयहरुमा आवश्यक व्यवस्था गरी सो नियमावलीमा संशोधन गरिएको जनाइएको छ । ...

न्यायालयदेखि चुनावी चर्चासम्म access_timeजेठ ६, २०७४

न्यायालय स्वतन्त्रताको मन्दिर हो । प्रधान न्यायाधीशमाथि लगाइएको महाअभियोग कार्यले संयुक्त राष्ट्र सङ्घको उच्च आयुक्तदेखि विश्वको ध्यान खिचिरहेका खबर आइरहेका छन् । संयुक्त राष्ट्र सङ्घले संसदमा विचाराधीन सो महाअभियोग प्रस्तावलाई तत्काल फिर्ता लिन आग्रह गरिसकेको छ । अलिकति पनि नस...

मानवअधिकारकर्मी कृष्ण पहाडीको जीवन : मलाई सनक चढ्यो पहेँलो लुगा लगाएँ access_timeजेठ ६, २०७४

मेरो खाना मेरो भोजन सीमित छ । म दालभात, आलु, गेडागुडीमा चना र मटरमात्रै खान्छु । दाल नभई हुँदैन । दाल र आलु धेरै खान्छु । कार्बोहाइड्रेड बढी छ, प्रोटिन कम छ । स्वास्थ्यमा समस्या छ । औषधि सेवन गर्दै आएको छु । मन नपर्नेभन्दा नखाने खाना धेरै छ । पछिल्लो समय दूध खान ...

निजामती अस्पतालमा कर्मचारी र सर्वसाधारणका बेग्लाबेग्लै समयमा सेवा access_timeजेठ ६, २०७४

निजामती अस्पतालले निजामती कर्मचारी र सर्वसाधारणका लागि जेठ १ गतेबाट बेग्लाबेग्लै समयमा बहिरङ्ग सेवा दिने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा दीर्घराज आरसीले विशेष गरी कर्मचारीका लागि खोलिएको अस्पताल भन्दै लामो समय पालो कुर्नुपर्ने गुनासो आउन थालेपछि छुट्टाछुट्ट...

कोरियामा प्रवासी मजदुरको अवस्था access_timeजेठ ६, २०७४

दक्षिण कोरियामा अहिले रोजगार अनुमति प्रणालीलगायत अन्य प्रणालीअन्तर्गत आएर काम गर्ने प्रवासी मजदुरको सङ्ख्या धेरै छ । यी प्रवासी मजदुर विभिन्न क्षेत्र (कृषि, उत्पादन, निर्माण, सेवा, मत्स्यपालन आदि) का विभिन्न कम्पनीमा काम गरिरहेको छन् । धेरैजसो प्रवासी मजदुर अहिले रोजगार अनु...

काङ्ग्रेसभित्र मौलाएको काङ्ग्रेसीपना access_timeजेठ ६, २०७४

मैले देखेको मेरो पुस्ता काङ्ग्रेस नै हुन् । मेरा हजुरबुबा र बुबा काङ्ग्रेस नै हुन् । अहिले पनि मेरा मान्यजन, गरू, आफन्त अधिकांश काङ्ग्रेस नै छन् । ममा उहाँहरूप्रति सादर, सम्मान एवं नमन यथावत नै छ । मैले कहिल्यै पनि उहाँहरू काङ्ग्रेस हो भनेर मन नपराएकै छैन । अर्थात् कोही ...