केन्द्रीय संस्करण

शसिन जोशी

कुनै बेला नेपालको अर्थतन्त्र मलेसिया र दक्षिण कोरियासँग दाँजिन्थ्यो access_timeचैत ६, २०७५

हामीलाई लगानी किन चाहियो ? लगानी नभए पनि भइहाल्यो नि काम चलेकै छ । गुजारा चलेकै छ । तर हामी यही गतिमा अगाडि बढ्ने हो त ? सोचनीय विषय बनेको छ । नेपालको अर्थतन्त्र कुनैबेला दक्षिण कोरियासँग दाँज्न मिल्ने खालको थियो । मलेसियाको अर्थतन्त्रको हाराहारीमा थियो । नेपाल अ...