धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
बिहीबार, १३ वैशाख २०८१, १६ : ३३
काठमाडौँ । धरहरा पुनर्निर्माण आयोजना अन्तर्गत बनाइएका ३ वटा नयाँ सिसाका प्रतीक्षालयले सबैको ध्यान तानेको छ । धरहराको कम्पाउण्डमा सिसै सिसाले निर्माण गरिएका प्रतीक्षालय हेर्दा निकै सुन्दर देखिन्छन् ।
अहिले सामाजिक सञ्जालमा प्रतीक्षालयको चर्चा पनि चलिरहेको छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण