केन्द्रीय संस्करण

मदनकृष्ण श्रेष्ठ

आमालाई खुसी बनाउन आमाकै विरुद्ध मुद्दा हालें access_timeबैशाख २१, २०७६

धेरै वर्षअघि तुमलिङटारमा जहाज दुर्घटना भएको थियो, ठ्याक्कै मिति बिर्सें । त्यतिबेला थुप्रैले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा आमा र बच्चा पनि थिए । यसबारे मैले समाचार पढेको हुँ । आमाले बच्चालाई बेसरी छातीमा टाँसेकी रहिछन् । बच्चाको छाती आमाको छातीमा टाँसिएको रहे...