शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दिउँसो ४ बजेको अपडेटः वीरगन्जमा कांग्रेस र फोरमको कडा टक्कर

शनिबार, ०७ असोज २०७४, १६ : २९
शनिबार, ०७ असोज २०७४

पर्सा–वीरगन्ज महानगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमबीच कडा प्रतिस्पर्धा देखिएको छ ।   शनिबार अपरान्ह ४ बजे सार्वजनिक गरिएको मतगणनाअनुसार नेपाली कांग्रेस ८११२ मतका साथ अग्रस्थानमा रहेको छ । यस्तै संघीय समाजवादी फोरम ७९५७ मतका साथ कांग्रेसको पछिपछि छ  ।  उपप्रमुखमा कांग्रेसको ९३४० मत रहेको छ भने फोरमको ७७३२ मत रहेको छ । 
यसैगरी राजपाको प्रमुखमा ५८५९ मत रहेको छ भने उपप्रमुखमा ५०२० मत रहेको छ । यस्तै एमालेको प्रमुखमा ४०६९ मत रहेको छ भने उपप्रमुखमा २७३५ मत रहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप