वीरगंजमा भारतीय शैक्षिक मेला २०१८ सम्पन्न
आइतबार, ३० वैशाख २०७५, १९ : ०८
वीरगंज । ग्लोबल एजुकेशन काउन्सिलिङ्ग सेन्टरद्वारा आयोजित दुई दिने भारतीय शैक्षिक मेला २०१८ सम्पन्न भएको छ ।
वीरगंजको होटल मकालुमा आयोजित मेलाको समापन गर्दै रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले भारतका उत्कृष्ट कलेजहरुलाई बोलाएर ग्लोबल एजुकेशन काउन्सिलिङ्ग सेन्टरले आयोजना गरेको शैक्षिक मेलाले प्लस टुका विद्यार्थीहरु लाभान्वित भएको बताए ।
अध्यक्ष साहले ग्लोबल एजुकेशन काउन्सिलिङ्ग सेन्टरले गुणस्तरीय शिक्षाका लागि आयोजना गरेको शैक्षिक मेलाबाट प्रदेश नम्बर २ का विद्यार्थी लाभान्वित हुने दावी गरे । २ दिने शैक्षिक मेला अवलोकन गरेका विद्यार्थीहरुलाई लक्की ड्र मार्फत स्मार्ट फोन, पेन ड्राईभ, रिचार्ज कार्ड लगायतका उपहारहरु प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी