शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश/प्रतिनिधि सभा निर्वाचन विशेष

सुजाता कोइराला पराजित

कांग्रेस नेतृ सुजाता कोइराला पराजित बनेकी छन् । मोरङ २ बाट उम्मेदवार रहेकी उनी एमालेका ऋषिकेश पोखरेलसँग पराजित बनेकी हुन् । ऋषिकेशले ३३ हजार १४८ मत पाउँदा सुजाताले ३१ हजार ९४० मत पाइन् । ...