इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ निर्वाचित भएका छन्। नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले पराजित गरी विजय भएका हुन् । पछिल्लो मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत
मोरङको क्षेत्र नम्बर १ बाट काँग्रेसका डिकबहादुर लिम्बू विजयी भएका छन् । उनले यसअघिका प्रतिस्पर्धी एमालेका घनश्याम खतिवडालाई पराजित गरेका हुन् । लिम्बूले २७ हजार २ सय ९७ मत ल्याउँदा...
मुलुकको राजनीतिमा अनुभवी एवं पुराना नेता अर्जुननरसिंह केसी ७५ वर्षमाथिको उमेर समूहबाट संसद् प्रवेश गर्नेमा थोरै नेतामध्येका एक हुन् । उमेरले ७० कटे पनि राजनीतिमा भने उनी सक्रिय छन्...
काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सूर्यमान दोङ (लालध्वज) विजयी भए । आज बिहान सम्पन्न मतगणनाअनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रेशम...
सिन्धुली १ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका रामकुमार पहाडी निर्वाचित भएका हुन् । पहाडी १५ हजार ६२१ मतका साथ निर्वाचन भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका...
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले २० लाख मत कटाउँदै पहिलो स्थानमा कायम छ । समानुपातिकतर्फ मतगणनाको सुरुवातदेखि नै पहिलो नम्बरमा रहेको एमाले निरन्तर अग्रस्थानमा रहँदै आएको छ । एमालेले हालसम्म...
सुनसरीमा मतगणना रोकिएको छ । नेपाली कांग्रेसले धाँधलीको आशंका जनाएपछि सुनसरी ४ को प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको हो । मतगणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको...
इलाम २ को प्रतिस्पर्धा रोचक हुँदै आएको छ । सो क्षेत्रमा एमालेका उपाध्यक्ष समेत रहेका सुवास नेम्वाङ र सत्ता गठबन्धनले कांगेसबाट उम्मेदवार बनाएका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भएको छ । ...
मुगु प्रदेशसभा (ख) मा वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाही विजयी भएका छन् । शाहीले ८ हजार ४ सय २९ मत ल्याएर विजयी भएका हुन्। शाहीले नेकपा एमालेका...
तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ विजयी भएकी छन् । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा गुरुङले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय सुब्बालाई पराजित गरेकी हुन् । ...
मङ्सिर ४ मा सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम लगभग अन्तिम चरणमा पुगेको छ । नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार र संसद्को स्वरूपबारे चर्चा हुन थालेको छ...
कपिलवस्तु निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन् । आचार्यले नेकपा (एमाले) का बृजेशकुमार गुप्तालाई पराजित गरेका हुन् । उनले ३९ हजार...
कालिकोटमा तीनवटै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ गरी तीनै उम्मेदवार विजयी भएका हुन् । कालिकोटमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय...
रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ (२) मा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् । उनले १६ हजार ३ सय ९४ मत ल्याउँदै नेपाली काँग्रेसका रामचन्द्र ढकाललाई पराजित गरेका छन् । ...
प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको ६७ हजार ९८९ मतमध्ये एमालेलाई २४...
यतिखेर सबैको चासो निर्वाचन परिणाममा छ । प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ कुल १६५ सिट र प्रदेशसभातर्फ ३३० सिटको चुनावी प्रतिस्पर्धामा को कहाँबाट निर्वाचित हुँदैछ भन्नेमा सबैको चासो छ । पुराना राजनीतिक...
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । मतगणनाको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ७ लाख ९७ हजार ८२२ मत प्राप्त गरी तेस्रो स्थान ओगटेको छ । यो...
प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले सुरुआतदेखि नै अग्रता कायम गरिरहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ । निर्वाचन...
गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा.चन्द्र भण्डारीसँगै प्रदेशसभा ९१० मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा ९२० मा...
हिमाली जिल्ला मुगुको प्रतिनिधिसभा तर्फको अन्तिम नतिजा आएको छ। जस अन्तर्गत गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका ऐनबहादुर शाहीले निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीलाई ३ हजार...
सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचित...
इलाम क्षेत्र नम्बर २ मा फेरि मतगणना सुरू भएको छ। शनिबार दिउँसो हस्ताक्षर नभएको मतपत्र भेटिएको भन्दै कांग्रेस कार्यकर्ताहरूले विरोध गरेपछि सो क्षेत्रको मतगणना स्थगन गरिएको थियो । अहिले फेरि...
बागमती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । शनिबार बिहानसम्म बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ ४५ सिटको नतिजा आएको छ । जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै १८ सिट जितेको...
मतगणनाको अन्तिम समयमा विवाद उत्पन्न भएर रोकिएको इलाम क्षेत्र नम्बर २ को बाँकी मतगणना गर्न प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्देशन दिएका छन् । इलामका मुख्य निर्वाचन अधिकृत दिपककुमार दाहाललाई टेलिफोन...
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन् । आचार्यले एमालेका बृजेश गुप्तालाई पराजित गरेका हुन् । उनले ३९ हजार १४ मत ल्याएर...
आइतबार सम्पन्न आमनिर्वाचनको मतगणना कतिपय स्थानमा सकिएको छ भने कतिपय स्थानमा जारी छ । विगतका निर्वाचनमा झै यो पटक पनि नेपाली कलाक्षेत्रका थुप्रै कलाकर्मी विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्रबाट प्रतिनिधिसभा...
बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार यादवले १३ हजार आठ सय २२ मत प्राप्त...
रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री एव नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण खाण पछि परेका छन् । निर्वाचन कार्यालयको पछिल्लो परिणाम अनुसार राप्रपाका दीपक वोहोराले ३२ हजार ८४८ मत प्राप्त...
जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित भएका छन्। यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचन आयोगका...
काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान तामाङ (दोङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित...
प्रतिनिधि सभा निर्वाचन अन्तरगत हुम्लामा नेकपा माओवादी केन्द्रका उम्मेदवार छिरिङ डम्डुल लामा निर्वाचित भएका छन् । उनी ४ हजार ८२८ मतान्तरसहित निर्वाचित भएका हुन् । लामाले १४ हजार ३७१...
सिरहा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । उनी एक हजार एक सय ८२ मतान्तरले विजयी भएका हुन् । श्रेष्ठले २८...
एमालेले टिकट नदिएपछि सो पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन असफल भएका छन् । उनलाई सत्ता गठबन्धनको समर्थन रहेपनि चुनावी नतिजा भने प्रतिकूल आएको...
नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् । ५९ वर्षीय तामाङले एमालेका बद्री मैनालीलाई ३ हजार ८५ मतान्तरले हराएका हुन् । तामाङले २६ हजार...
रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री एव नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई पछि पार्दै राप्रपाका उम्मेदवार दिपक बोहोराले अग्रता कायमै राखेका छ्न् । निर्वाचन कार्यालयका अनुसार ७८४०४ मत गणना हुँदा...
कपिलवस्तु क्षेत्र नम्बर ३ मा एमालेका मंगलप्रसाद गुप्ता निर्वाचित भएका छन् । गुप्ताले २२ हजार ६१९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२...
इलाम २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङको अग्रता कायमै छ । नेम्वाङले २३ हजार १५० मत पाउँदा कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याइरहेका छन् । नेम्वाङ र खड्का बीचको मतान्तर...
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् । पौडेल २७ हजार १ सय ४७ मत ल्याई विजयी भएका हुन् । पौडेल...
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सुनीलकुमार शर्मा विजयी भएका छन् । शर्माले ४६ हजार ९३६ मत ल्याउँदै जीत हासिल गर्न सफल भएका हुन् । ...
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः निर्वाचित भएका छन् । हुम्लाको प्रदेश (ख) बाट मुख्यमन्त्री शाही ४ हजार ७७ मतान्तरले एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै निर्वाचित भएका हुन् । उनको पक्षमा ७...