ब्राजिल विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको विश्वकप फुटबलको दोस्रो खेलमा स्विट्जरल्यान्डलाई १–० गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो । स्टेडिमय ९७४ मा भएको खेलमा ब्राजिललाई जित ...
विश्वकप फुटबलको दोस्रो खेलमा ब्राजिलले पहिलो हाफ सकिँदा स्वीजरल्यान्डसँग गोलरहित बराबरी खेलेको छ । स्टेडियम ९७४ मा भइरहेको खेलमा दुबै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका हुन् । दुवै...
कतारमा जारी फिफा विश्वकपका क्रममा क्यामल फ्लु फैलिने खतरा देखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का वैज्ञानिकहरूले चेतावनी दिएका छन् । सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हेर्न आएका १२ लाख दर्शक यसबाट प्रभावित हुन...
संयुक्त राज्य अमेरिकाको फुटबल टोलीले सामाजिक सञ्जालको पोस्टमा इस्लामिक गणतन्त्रको प्रतीक झण्डाबाट हटाएपछि इरानको फुटबल महासंघले फिफामा उजुरी गरेको छ । मङ्गलबारको विश्वकप खेलअघि अमेरिकाले ट्विटर, फेसबुक र इन्स्टाग्राममा पोस्ट...
-गिल्बेर्टो सिल्भा ब्राजिलले सन् २००२ को विश्वकप जित्दा मेरो काम पिचमा अदृश्य हुनु थियो । यदि मैले यो सही गरेँ भने, यसले मेरो अगाडिका खेलाडीहरू र मेरो लागि पनि चीजहरू सजिलो...
घानाले दक्षिण कोरियालाई हराउँदै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । सोमबार साँझ भएको खेलमा घाना ३–२ गोलले विजयी बनेको हो । खेलको पहिलो हाफमा नै घानाले २–०...
कतारमा जारी फिफ विश्वकपको अफ्नो दोस्रो खेलमा दक्षिण कोरियाविरुद्ध घानाले अग्रता लिएको छ । एजुकेशन सिटी स्टेडियममा पहिलो हाफसम्म घाना २–० गोलले अग्रता बनाएको हो । खेलको २४ औं मिनेटमा मोहम्मद...
युवा ब्याट्सम्यान ऋतुराज गायकवाडले सोमबार इतिहास रचेका छन् । विजय हजारे ट्रफीमा महाराष्ट्रका लागि खेल्दै गायकवाडले उत्तर प्रदेश विरुद्धको खेलमा एक ओभरमा सात छक्का प्रहार गरेका हुन्। लिमिटेड ओभरको क्रिकेटमा...
विश्वकपमा क्यामरुन र सर्बियाबीचको खेल बराबरीमा सकिएको छ । समूह जी अन्तर्गत सोमबारको खेलमा दुई टोलीले ३–३ को बराबरी खेलेका हुन् । खेलमा अग्रता भने क्यामरुनले नै लिएको थियो । ...
क्यामरुन सर्बियासँग पहिलो हाफमा १–२ गोलले पछि परेको छ । समूह जी अन्तरगतको खेलमा आज हार बेहोरे क्यामरुन प्रतियोगिताबाट बाहिरिनेछ । खेलमा अग्रता भने क्यामरुनले नै लिएको थियो ।...
फिफा विश्व कप २०२२ मा जर्मनीको सुरुवात केही खास भएन र उसले पहिलो प्रतिस्पर्धामा जापानसँग १–२ ले हारको सामना गर्नुपरेको थियो । यस्तै स्पेनविरुद्ध उसको प्रतिस्पर्धा १–१ को बराबरीमा रह्यो...
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (सोमवार) चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुई/दुई खेलहरु हुनेछन् । पहिलो खेलमा...
विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा जर्मनीले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा जर्मनीले स्पेनसँग १–१ गोलको बराबरी खेलेको हो । अल बायत रंगशालामा भएको खेलमा स्पेनले सुरुवाती...
विश्वकप फुटबलको दोस्रो खेलमा क्रोएसियाले क्यानडामाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा क्रोएसियाले क्यानडामाथि ४–१ गोलको जित निकालेको हो । कालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा क्यानडाले सुरुवाती अग्रता...
विश्वकप फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा मोरोक्कोले बेल्जियममाथि जित निकालेको छ । आइतबार भएको खेलमा मोरक्कोले फिफा वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई २-० गोल अन्तरले हराएको हो । मोरक्कोलाई...
विश्वकप फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा बेल्जियमले मोरक्कोसँग गोलरहित बराबरी खेलेको छ । खेलको इन्जुरी समयमा हाकिम जियेचले गोल गरे पनि त्यसलाई रद्द गरिएको थियो । पहिलो खेलमा जित...
एजेन्सी । सन् २०१६ अक्टोबरमा क्यामरुनका फुटबल टोलीका प्रशिक्षक एवम् पूर्व खेलाडी रिगोबर्ट सङको मृत्युसँग दोस्रो साक्षात्कार भयो । सङको मृत्युसँगको पहिलो साक्षात्कार सन् २००३ मा भएको थियो ।...
फुटबल महारथी जर्मनीलाई हराउँदै कतार विश्वकपमा उत्कृष्ट सुरुवात गरेको जापान कोस्टारिकासँग पराजित भएको छ । केसर फुलरले खेलको ८१ औँ मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । ...
शनिबार राति भएको खेलमा मेक्सिकोमाथि २–० को जित निकाल्दै अर्जेन्टिनाको विश्वकप यात्रालाई जीवित राख्न अर्जेन्टिना सफल भएको छ । कतारमा समूह ’सी’ को पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाले...
जापानको फुटबलमा १० नम्बर जर्सीको आफ्नै महत्त्व छ । सुनसुके नाकामुरा र सिन्जी कागावाजस्ता खेलाडीले पहिरिएको यो जर्सीलाई अहिले ताकुमी मिनामिनोले पहिरिन्छन् । त्यसैले त्यो जर्सीसँगै आउने जिम्मेवारी उनको काँधमा...
फरक तरिकाले यो विश्वकपको सुरुवात गरेका दुई युरोपियन महारथी आइतबार अल बायत स्टेडियममा आज भिड्दैछन् । स्पेन र जर्मनीबीच नेपाली समयअनुसार सोमबार बिहान १२ः४५ बजे खेल हुँदैछ । ला रोहाले...
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘इ’...
विश्वकप फुटबलको दोस्रो खेलमा क्रोएसियाले क्यानडामाथि पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको छ । कालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भइरहेको खेलमा क्यानडाले सुरुवाती अग्रता बनाएको थियो । क्यानडाका लागि खेलको दोस्रो मिनेटमा...
विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सीकोलाई २–० गोल अन्तरले हराएको हो । लुसाइल स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई...
केलियन एम्बाप्पे नायक बन्दा विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित निकालेको हो । स्टेडियम ९७४...
विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले डेनमार्कसँग पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा डेनमार्कले फ्रान्ससँग गोलरहित बराबरी खेलेको हो । पहिलो हाफको खेलमा दुई टोलीले...
पोल्यान्डले विश्वकप फुटबलको आफ्नो दोस्रो खेलमा साउदी अरेबियामाथि सहज जित निकालेको छ । शनिबार भएको खेलमा पोल्याण्डले साउदी अरेबियालाई २-० गोल अन्तरले हराएको हो । एजुकेसन स्टेडियममा खेलको ३९ औं...
स्पेनले आइतबार जर्मनीको सामना गर्दैछ । स्पेनले आफ्नो पहिलो खेलपछि आफ्नो यात्रा सुनिश्चित गर्ने प्रयास गरिरहेको छ, जबकि जर्मनीले जापानसँग पहिलो दिनको हारपछि पुनरागमन गर्न आवश्यक छ । अन्यथा उनीहरू...
पोल्याण्डले साउदी अरेबियाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । समूह सी अन्तरगतको खेलमा पोल्याण्डले ३९ औँ मिनेटमा गोल गरेको हो । रोबर्ट लेवान्डोस्कीको पासमा पिटोर जेलिनिस्कीले गोल गर्दै अग्रता...
अस्ट्रेलियाले ट्युनिसियाविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ । समूह डी अन्तरगतको खेलमा मिचेल ड्युकको निर्णायक गोलको मद्दतमा अस्ट्रेलिया विजयी बनेको हो । उनले खेलको २३ औँ मिनेटमा गोल गरेका थिए...
अस्ट्रेलियाले ट्युनिसियाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । समूह डी अन्तरगतको खेलमा मिचेल ड्युकको गोलको मद्दतमा अस्ट्रेलियाले खेलको २३ औँ मिनेटमा अग्रता लिएको हो । योसँगै विश्वकपमा हेडरमार्फत गोल...
ओचोआलाई मेक्सिको र विश्वकपको लिजेन्ड मानिन्छ । किनभने क्लबमा जस्तोसुकै प्रदर्शन गरे पनि आफ्नो देशका लागि ठुला प्रतियोगिताहरूमा उनले सधैँ राम्रो प्रदर्शन गर्ने गरेका छन् । उनको भरपर्दो उत्तराधिकारी...
दुई पटकको द बेस्ट फिफा मेन्स प्लेयर, पोल्याण्ड र जर्मनीमा एक दर्जन पटक वर्षको उत्कृष्ट खेलाडी, बुन्डेस लिगामा सात पटक सर्वाधिक गोलकर्ता, फिफा क्लब विश्वकप र यूईएफए च्याम्पियन्स लिग विजेता......
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबार चार खेलहरू हुँदैछन् । शनिबार समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का दुई दुई खेलहरू हुनेछन् । आज हुने पहिलो खेलमा ट्युनिसिया...
कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् । ...
कतार विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दा कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । विश्वकपको इतिहासमा...
विश्वकप फुटबलको आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सले इक्वेडरमाथि पहिलो हाफमा १–० गोलको अग्रता बनाएको छ । कालिफा अन्तर्राष्ट्रिय रंगशालमा भएको खेलमा नेदरल्यान्ड्सका लागि कोडी गाक्पोले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । ...
सेनेगलले विश्वकप फुटबलको दोस्रो खेलमा कतारमाथि सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा सेनेगलले कतारालाई ३–१ गोल अन्तरले हराएको हो । अल थुमाम स्टेडियममा भएको खेलमा सेनेगललाई जित दिलाउन...
६४ वर्षपछि विश्वकपमा छनोट भएको वेल्सको यात्रा समूह चरणमा नै टुंगिने खतरा बढेको छ । समूह बीको दोस्रो खेलमा इरानसँग २–० गोलले पराजित भएसँगै वेल्स प्रतियोगिताबाट बाहिरिने नजिक पुगेको हो...
सनेगलले विश्वकप फुटबलको दोस्रो खेलमा कतारमाथि पहिलो हाफमा १–० गोलको अग्रता बनाएको छ । अल थुमाम स्टेडियममा भइरहेको खेलमा सेनेगलका लागि बोउलाय डाइले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । ...
केन्याका २३ वर्षीय अबुबकर अब्बास यतिबेला कतार विश्वकपमा फुटबल समर्थकहरूको प्रिय बनेका छन् । उनी सामाजिक सञ्जालमा भाइरल बनेका छन् । टेनिस अम्पायरको कुर्सीमा बसेर फोमको ठुलो औँलाले फुटबल...