सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतसँग खेल्न पाकिस्तान उत्साहित, श्रीलंका खुसी, नेपाललाई हराउने भुटानको दाउ

घरेलु मैदानमा आजदेखि साफ महिला च्याम्पियनसिप आयोजना हुँदैछ । प्रतियोगिताका लागि सबै टोलीले आफ्नो तयारी राम्रो भएको बताएका छन् ।  सोमबार भएको पत्रकार सम्मेलनमा पाकिस्तानले यो पटक भारतसँगको खेल...