बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

विश्वकप २०२२

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा

दक्षिण कोरिया विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको आफ्नो निर्णायक खेलमा पोर्चुगललाई २–१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।  एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दक्षिण कोरियाका लागि ...