साउदीविरुद्ध पोल्याण्डको अग्रता
शनिबार, १० मङ्सिर २०७९, १९ : ३०
पोल्याण्डले साउदी अरेबियाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । समूह सी अन्तरगतको खेलमा पोल्याण्डले ३९ औँ मिनेटमा गोल गरेको हो ।
रोबर्ट लेवान्डोस्कीको पासमा पिटोर जेलिनिस्कीले गोल गर्दै अग्रता दिलाएका छन् । यअसघि पहिलो खेलमा पोल्याण्ड बराबरीमा रोकिएको थियो भने साउदीले अर्जेन्टिनालाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण