सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारपछि हत्या अभियोगमा ६ जना पक्राउ

बुधबार, २१ भदौ २०७४, १४ : १९
बुधबार, २१ भदौ २०७४

काभ्रे–    एक महिलाको बलात्कारपछि हत्या गरेको अभियोगमा काभ्रे प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 
भदौ १३ गते बनेपा पुन्यमाता नदी छेउ ती महिला मृत फेला  परेकी थिइन् । 
अनुसन्धानका पछि प्रहरीले  काभ्रे  भुम्लुटार ३ का गोपाल परियार,  धुलिखेल ७ का साधुराम बिक,  नमोवुद्व नगरपालिकाका महेश परियार, नाङ्रेगगर्चे ९ का दिलबहादुर प्रधान सिन्धुपाल्चोक  मेलम्ची नपा वडा नं १४ का सिताराम थापा र   रामेछाप लखनपुर १ का प्रकाश परियारलाई पक्राउ गरी सार्वजनिक गरेको हो । 
उनीहरुले  बलत्कार गर्दा गर्दै महिलाको  मृत्यु भएको बयान दिएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिनेश घिमिरे
दिनेश घिमिरे
लेखकबाट थप