शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडा उपमहानगरको मेयरमा गठबन्धन र एमाले उम्मेदवारबीच टक्कर

शनिबार, ३१ वैशाख २०७९, १३ : ५३
शनिबार, ३१ वैशाख २०७९

हेटौँडा उपमहानगरको मतगणनामा गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् । ४ सय मत गन्दा गठबन्धनका तर्फका मेयरका उम्मेदवार मीना लामाले १३८ मत ल्याउँदै अग्रता कायम गरेकी हुन् भने एमालेका अनन्त पौडेलले १३४ मत ल्याएर पछ्याएका छन् ।

 लामा र पौडेलबीच चार मतको अन्तर छ । त्यस्तै राप्रपाका दिपक सिंहले ८२ मत ल्याएका छन् । उपमेयरतर्फ गठबन्धनका काँग्रेसका राजेश बानियाँले १७६ एमालेको साथमा राप्रपाका सुमित्रा काफ्ले २३ मत प्राप्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप