शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

रेनुको अग्रता अझै फराकिलो

बिहीबार, ०५ जेठ २०७९, ०६ : १९
बिहीबार, ०५ जेठ २०७९

भरतपुर महानगर पालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् । ३७ हजार ८६७ मत गणना हुँदा दाहालले २ हजार ९४६ मतले अग्रता बनाउन सफल भएकी हुन् ।

मेयर 
रेनु दाहाल(हँसिया हथौडा) १४३७७
बिजय सुवेदी (सूर्य) ११४३१
जगन्नाथ पौडेल (भुइँकटहर)५९९७

उपमेयर
चित्रसेन अधिकारी (रुख)१६७४१
हिमला गुरुङ(हलो) ९२६९
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप