शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा रेनुलाई ३,१२६ मतको अग्रता

बिहीबार, ०५ जेठ २०७९, ११ : ३३
बिहीबार, ०५ जेठ २०७९

भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहाललाई ३,१२६ मतको अग्रता कायम भएको छ । कुल ४०९६३ मतगणना गर्दा दाहालले १५५१३ मत पाएकी हुन् । 

यस्तै एमालेका विजय सुवेदीले १२,३८७ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६,४०३ मत पाएकी छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले अग्रता कायमै राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप