शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा रेनु ३,२१४ मतले अगाडि

बिहीबार, ०५ जेठ २०७९, १४ : २४
बिहीबार, ०५ जेठ २०७९

भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३,२१४ मतको अग्रता कायम गरेकी छन् । कुल ४२,४५३ मतगणना गर्दा दाहालले १६,१२३ मत पाएकी हुन् ।

यस्तै एमालेका विजय सुवेदीले १२,९०९ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले  ६,६४७ मत पाएकी छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले अग्रता कायमै राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप