शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर अपडेट : वडामा एकीकृत समाजवादीको दोस्रो जित

बिहीबार, ०५ जेठ २०७९, १५ : ४६
बिहीबार, ०५ जेठ २०७९

भरतपुर महानगरपालिकाको वडा नम्बर ९ मा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । एकीकृत समाजवादीका यमलाल कडेल १९५८ मतसहित विजयी भएका हुन् ।

वडा नम्बर ७ मा पनि समाजवादीले जितेको छ । बिहीबार सम्पन्न वडा नम्बर ७ को मतगणनाअनुसार एमालेका लिलाबल्लभ भुसालले १४०६ मत पाए । अहिले वडा नम्बर नम्बर १० र १ को मतगणना जारी रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप