शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा माओवादी केन्द्रका सूर्यचन्द्र दास विजयी

मङ्गलबार, २६ मङ्सिर २०७४, ११ : ४३
मङ्गलबार, २६ मङ्सिर २०७४

सिरहा - जिल्लाको क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)का सूर्यचन्द्र दास २० हजार १४८ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शत्रुधनप्रसाद सिंहले १७ हजार २६० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधकृतको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप