शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभा सदस्यमा राजपाका यादव विजयी

मङ्गलबार, २६ मङ्सिर २०७४, ११ : ४९
मङ्गलबार, २६ मङ्सिर २०७४

कलैया - बारा निर्वाचन क्षेत्र नं १ को ‘ख’ प्रदेशसभा सदस्य पदमा राजपा नेपालका सरोजकुमार यादव १४ हजार २६९ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भागवतप्रसाद साहले आठ हजार १२६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिनुभयो थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप