शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अनुसँग रोमान्टिक देखिए दीलिप

मङ्गलबार, २६ मङ्सिर २०७४, १२ : ०३
मङ्गलबार, २६ मङ्सिर २०७४

काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘गोरे’को दुई गीत एकसाथ रिलिज गरिएको छ । चलचित्रको शीर्ष गीत र रोमान्टिक गीत एकसाथ रिलिज गरिएको हो ।

सार्वजनिक गीत मध्य रोमान्टिक गीतमा दीलिप अभिनेत्री अनुसंँग देखिएका छन् । गीतमा बिकाश चौधरीको संगीत, बिकाश चौधरी र जुना प्रसाइको स्वर र शंकर अधिकारी घायलको शव्द रहेको छ । गीतको कोरियोग्राफी 
रबि कार्की र राम बुढाथोकिले गरेका हुन् । 

रमेश कुमार राइको निर्देशन रहेको चलचित्र ‘गोरे’ सूर्य जिसीको निर्माणमा तयार भएको हो । चलचित्रमा दीलिप रायमाझी, अनु शाह राकेश कुमार राइ लगायतको मुख्य भुमिका रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप