बिजयलाई पछ्याउँदै भगवती: यस्तो छ पछिल्लो अपडेट
बुधबार, २७ मङ्सिर २०७४, ०६ : ३६
सुनसरी सुनसरी क्षेत्र नम्वर ३ को पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार बिजयकुमार गच्छदारले ३६ हजार ८० मत ल्याएका छन् ।
उनकी प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले ३५ हजार ५ सय ६१ मत सहित गच्छदारलाई पछ्याइरहेकी छन् ।
गच्छदार चौधरीभन्दा मतान्तर ५१९ मतले अघि छन् । मतगणना जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव