यी तीन उम्मेदवार, जसले अर्घाखाँचीमा सबैभन्दा कम मत प्राप्त गरे
अर्घाखाँचीमा प्रत्यक्ष र समानुपातिक तर्फको सबै मतगणना सम्पन्न हुँदा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, नेकपा माओवादी केन्द्र चौथो र राष्ट्रिय जनमोर्चा तेस्रो स्थानमा परेका छन् ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभामा नेकपा एमालेका टाेपबहादुर रायमाझी ४२ हजार ६ सय ७५ मतका साथ निर्वाचित हुँदा राप्रपा नेपालका खलिल मियाले २६ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा ‘क मा प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा एमालेका चेतनारायण आचार्य २० हजार ५ सय २५ मतका साथ निर्वाचित हुँदा चुनाव चिह्न ह्वीलचेयर लिएका स्वतन्त्र उम्मेदवार विक्रम खनालले २५ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा ख मा प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा एमालेका रामजीप्रसाद घिमिरे २२ हजार ७ सय ८९ मतका साथ निर्वाचित हुँदा चुनाव चिह्न स्कुटर लिएका स्वतन्त्र उम्मेदवार खेतुलाल उपाध्यायले २९ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय नागरिक पक्राउ
-
बाटो
-
औद्योगिक कोरिडोरमा आगलागीको जोखिम बढ्न थालेपछि न्यूनीकरण कार्यक्रम सञ्चालन
-
आईपीएलमा आज : प्लेअफको सम्भावना जीवित राख्न बैंगलुरुलाई जित्नै पर्ने दबाब
-
'सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार'
-
सिन्धुलीमा एसपी तिमिल्सीना जान मानेनन्, गोविन्द काफ्लेको काज सरुवा