बिहीबार, १० साउन २०८१
ताजा लोकप्रिय

चिनियाँ राजदूत र युएनएफपीएका नेपाल प्रतिनिधिबीच भेट

बुधबार, १५ चैत २०७९, १४ : ०२
बुधबार, १५ चैत २०७९

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपालका लागि संयुक्त राष्ट्र संघ (युएनएफपीए) का नेपाल प्रतिनिधि योङ होङलाई भेटेका छन् ।

नेपालमा मातृ मृत्युदर घटाउन र दिगो विकास लक्ष्यको लागि युएनको २०३० एजेण्डामा कसरी सहयोग पुर्‍याउन सकिन्छ भनी विषयमा दुई जनाको बीचमा छलफल भएको चिनियाँ राजदूतावासले जनाएको छ । युएनएफपीएका नेपाल प्रतिनिधि योङलाई भेट्दा खुसी लागेको राजदूत चेनले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप