काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बुधबार साँझ काठमाडौँमा सञ्चारकर्मीहरूसँग सामूहिक छलफल गरे । छलफलको मुख्य उद्देश्य चीनमा हालै सम्पन्न १४ औँ नेसनल पिपल्स कंग्रेस (एनपीसी) र १४...