भारतीय दूतावासले मनायो दसैँ, तिहार र छठ महोत्सव
शुक्रबार, ०२ कात्तिक २०८१, १५ : ५९
काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले दसैँ, तिहार र छठको अवसरमा सांस्कृतिक महोत्सव मनाएको छ । दूतावासभित्र बिहीबार साँझ आयोजना गरेको कार्यक्रममा नेपाल–भारतका विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा विभिन्न दलका नेता, सांसदलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । नेपाल र भारतका परम्परागत परिकारको व्यवस्थाको साथै ‘पिङ’ खेलको पनि आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण