शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ प्रहरीद्वारा १८१ जना पुरस्कृत, १५८ जना कारबाहीमा

बुधबार, २८ साउन २०८२, १५ : १३
बुधबार, २८ साउन २०८२

काठमाडौँ । काठमाडौँ प्रहरीले गत आर्थिक वर्षमा राम्रो कार्यसम्पादन गर्ने १६१ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । जसमा प्रहरी उपरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्म रहेका छन् । 

यस्तै १५८ जना कारबाहीमा पर्दा सबैभन्दा धेरै ६० जना छन् । जसमा प्रहरी निरीक्षक २, प्रहरी नायव निरीक्षक ४, प्रहरी सहायक निरीक्षक  र प्रहरी वरिष्ठ हवल्दार ७–७ जनासहित सो सङ्ख्यामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले जानकारी दिए । 

उनका अनुसार १७८ जनाले राजीनामा समेत दिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप