शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभाबाट बोनस र लाभांश पारित

काठमाडौँ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार पर्साको वीरगन्जस्थित दियालो लर्डस प्लाजामा साधारणसभा सम्पन्न भएको हो ।  ...