आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसी जनता विकल्पको खोजीमा छन् : प्रमोद मिश्र, प्रध्यापक एवं अनुसन्धानकर्ता

अमेरिकाको डुके युनिभर्सिटीमा अध्यापन गराउँदै आएका प्रमोद मिश्र नेपाल आएर मधेस घुमेका छन् । मधेसलाई बुझ्नका लागि उनी पूर्वको झापादेखि पश्चिमको कैलालीसम्मको यात्रा गरे । २३ दिनसम्म तराई मधेसमा विताएका...