आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायाधीश बाबुकाजी बानियाँलाई ‘क्लिनचिट’ प्रकरण : उही प्रकृतिको मुद्दामा कस्तो आउला विश्वराज पाण्डेको फैसला ?

वैदेशिक रोजगार विभागका तत्कालीन शाखा अधिकृत कृतिबल्लभ पौडेल र नायब सुब्बा खड्गबहादुर केसी २०७४ साल कात्तिक २८ गते नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट पक्राउ परे । वैदेशिक रोजगार विभागमा विचाराधीन...