शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?

शनिबार, २२ वैशाख २०८१, २१ : ४९
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आएको छ । नेपालस्थित अमेरिकी दूतावासले सो कुराको जानकारी दिएको हो । 

शनिबार राति ९ बजेबाट आफ्नो कन्फरमेसन नम्बर dvprogram.state.gov/ESC  मा गई  नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ ।  यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप