आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दुखी मानिसहरु ‘चेन स्मोकर’ बन्छन् : अध्ययन

हार्वर्ड विश्वविद्यालयले भर्खरै एउटा अनुसन्धान गरेको छ । हार्वर्डले उक्त अनुसन्धान उदास र दुखी मानिसहरुमा आधारित भएर गरेको थियो । उक्त अनुसन्धानले धुम्रपान र दुखी मानिसहरुबीचको सम्बन्धको बारेमा अध्ययन गरेको...