आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीको सहप्रवक्तामा जोशी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीलाई केन्द्रीय प्रहरीको सहप्रवक्ता तोकेको छ ।  प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ र तथ्यगतरुपमा जानकारी दिने उद्देश्यले जोशीलाई सहप्रवक्ता तोकिएको...