शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

युभेन्ट्स इटालियन कपको क्वार्टरफाइनलमा

अर्जेन्टिनी स्ट्राईकर पाउलो डिबाला चम्किएपछि इटालियन महारथि युभेन्ट्स इटालियन कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्ट्सले उडीनेजेलाई ४–० गोलले हरायो । युभेन्टसको जितमा...