बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा एकाबिहानै वर्षा

काठमाडौंमा शनिबार बिहान वर्षा भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले वर्षा भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राजधानीसहित देशका विभिन्न स्थानमा शनिबार बिहान वर्षा भएको छ...