शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मापसेको मातः कौशलटार चोकमा मध्यरातमा गयो ज्यान

भक्तपुर । मादक पर्दाथ सेवन गरेर मोटरसाइकल चलाउँदा भक्तपुरमा एकको मृत्यु भएको छ भने एक सख्त घाइते भएका छन् । मध्यपुर थिमि नगरपालिका–३ कौशलटार चोकमा आइतबार मध्यरातमा भएको मोटरसाइकल दुर्घटनामा...