आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अन्ततः बाह्रविसेमा सडकका जग्गा खाली गराइने, यसरी जुट्यो सहमति

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सहमति जुटेको छ । नगरपालिकाले पटक–पटक त्यस्ता संरचना हटाउनका लागि सूचना जारी गर्दै आएका स्थानीय बासिन्दाले...